उपआयोग

ना.

  1. कुनै खास कामको तर्जुमा वा कार्यान्वयनका निम्ति मुख्य आयोगभित्र गठित अर्को सानो आयोग; मुख्य आयोगलाई सहयोग गर्ने आयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)