उपग्रह
ना. [सं.]
- कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह।
- अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण।
- पक्राउ; गिरफ्तारी।
- कैदी; थुनुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)