उपप्रश्न

ना. [सं.]

  1. प्रश्नभित्र उठेको अर्को प्रश्न; पूरक प्रश्न; गौण प्रश्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)