उपप्राचार्य

ना. [सं.]

  1. क्याम्पस वा महाविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यसञ्चालन गर्ने उपप्रमुख वा अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)