उपप्राध्यापक
ना. [सं.]
- विश्वविद्यालय, महाविद्यालय आदिमा पढाउने प्राध्यापकका चार तहका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापकमध्ये तेस्रो तहको प्राध्यापक; द्वितीय श्रेणीको प्राध्यापक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)