उपरक्षक

वि. [सं.]

  1. पहरा बस्ने; चौकीदार।
  2. मुख्य रक्षकका मातहतमा रहेर काम गर्ने रक्षकभन्दा एक तहमनिको रक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)