उपसमिति

ना. [सं.]

  1. कुनै कार्य सम्पन्न गर्न गठित, मुख्य समितिअन्तर्गतको सानो समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)