उपालम्भ

ना. [सं.]

  1. कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो।
  2. निन्दा; अपवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)