एकछाक

ना. [एक+छाक]

  1. एक दिनमा कुनै पनि समय एकपल्ट मात्र खाना खाने काम; त्यसरी खाइने खाना।
  2. एकछाकी; हविष्य भोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)