एकजातीय

वि.

  1. एउटै जातिमा जन्मेको; एउटै वर्ग वा समुदायको; एउटै जातको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)