एकजिउ
वि. [सं. एकजीव]
- अलगअलग भए पनि एउटै जिउका जस्ता; एउटै ज्यानजस्ता; सार्है मिलेका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. एकजीव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)