एकजुवा
ना. [एक+जुवा]
- घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई बुझाउने शब्द।
- अन्दाजी एकजुवा बराबर नापको (घाम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)