एकदेशी/एकदेशीय

वि. [सं.]

  1. कुनै एउटा देश, ठाउँ वा खण्डसित मात्र सम्बन्ध राख्ने; कुनै एक देश वा ठाउँमा मात्र हुने।
  2. कुनै खास अवसर वा ठाउँमा मात्र लागु हुने; जहाँतहीँ प्रयोग नहुने।
  3. कुनै एक देशको वा त्यस देशसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)