एकधर्मी

वि. [सं.]

  1. एक धर्म मान्ने; एउटै धर्मको अनुयायी।
  2. परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)