एकपाने

वि. [एक+पानी+ए]

  1. एक ठाउँको मात्र पानी खाएको।
  2. देश, परदेश नडुलेको।
  3. एकपल्टको पानीमा मात्र पकाइएको; एकपल्ट हालेको पानीमा पकाएर तयार पारिएको (रक्सी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)