एकाग्रता
ना.
- एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनाको भाव वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)