एकात्म
वि. [सं.]
- अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर एक भएको; एकाकार; अभिन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)