एकानेवि. [एकाना+ए]एक आना मूल्य बराबरको; एक आना मोलको; एक आना पर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)एकानी दोकानी एकाने दोकाने