एकाने दोकाने
क्रि.वि.
- एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर (गोप्य कुरा फैलिने किसिम); एकान दोकान हुने किसमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)