एकुन्टा

वि. [एकोटा]

  1. एक एकवटा।
  2. एक एक गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)