एकेश्वरवाद

ना. [सं.]

  1. समस्त सृष्टिको कर्ता, भर्ता र हर्ताका रूपमा एउटै ईश्वरको अस्तित्व मान्ने सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)