ओखती

ना. [सं. औषधी]

  1. रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी।
  2. उपचार; उपाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)