ओखती मुलो

ना.

  1. औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी।
  2. विभिन्न प्रकारका औषधी; औषधीहरूको समुदाय।
  3. उपचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)