औद्योगिक

वि. [सं.]

  1. उद्योगसित सम्बन्धित; उद्योगको।
  2. उद्यमसँग सम्बन्धित; उद्यमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)