औपचारिक शिक्षा

ना.

  1. शिक्षणसंस्थाबाट रीत पुर्‍याएर ग्रहण गरिएको शिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)