औपदेशिक
वि. [सं.]
- उपदेशसम्बन्धी।
- अर्कालाई उपदेश दिने वा शिक्षा दिने कामबाट जीवनयापन गर्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)