कचिला

ना. [नेवा.]

  1. साँधेको आलो मासु (नेवारी भोजनका परिकारमध्ये एक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)