कचिलो
वि. [काँचो< प्रा. कच्च+इलो]
- पाक्ने बेलाभन्दा पहिलेको; छिप्पिइसके तापनि नपाकेको।
- गिजिज्ज परेको; चुरो नमरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [काँचो< प्रा. कच्च+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)