कत्तर

ना. [अ. कितार]

  1. काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार।
  2. घर छाप्ने पातलो काठ; चिर्पट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)