कत्तल

ना. [अ. कत्ल]

  1. मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)