कत्ति

क्रि.वि. [सं. कति]

  1. अलिकति पनि; थोरै पनि (मात्रा, सङ्ख्यामा)।
  2. ज्यादै; हदभन्दा धेर। (उदा.- कत्ति कराएको; कत्ति राम्रो अनुहार इ.।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)