कनना. [सं. कण]गहुँको झुस।अन्नको सानो दाना; सरौँलो।ज्यादै सानो टुक्रा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कन कनक