कपट

ना. [सं.]

  1. छकाएर; झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिइने धोका; छल; छक्यावट।
  2. मनमा लुकेको दुष्ट भावना वा विचार।
  3. एक पदार्थ (जस्तै- सुन, चाँदी आदि) मा सुटुक्क मिसाइएको अर्को पदार्थ; कसर; दोष; कैफत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)