कप
ना. [अङ्.]
- चिया, दुध आदि खाइने एक प्रकारको कचौरा; प्याला।
- खेलकुद, नृत्य, गायन आदिको प्रतियोगितामा विजयीलाई पुरस्कारस्वरूप दिइने विशेष प्रकारका पात्रहरूमध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)