कपटी
वि.
- कपट भएको; धोकेबाज; छली।
- भनेको नमान्ने; सुनेको नसुन्यै गर्ने; बुझ पचाउने; अटेर।
- मनको भेद अरूलाई नदिने (प्रायः निन्दार्थमा, जस्तो- रामेजस्तो दुष्ट र कपटी मान्छेको मनको कुरो चाल पाउँला भनी आस त गर, तर भर नपर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)