कपित्थ

ना. [सं.]

  1. बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्यत्रै फल लाग्ने एक प्रकारको बोट; त्यसैको फल; कैथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)