कप
ना. [तुल. सं. क्षप् = फाल्नु, छेप्नु]
- मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम। (उदा.- उसले जम्मै मिठाई एकैपल्ट कप पार्यो।); क्वाप।
- पच पारिएको; हडपिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको। (उदा.- उसले मेरो धन कप पारिदियो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)