कमेरो

ना. [सं. कु = पृथ्वी+मृत्तक = माटो?]

  1. चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुमली कुमेटो-कमेरो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)