कमै

ना. [कम+ई]

  1. प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो।
  2. अल्पताबोधक शब्द 'कम' को निश्चय, सीमा, अवधारणा, अठोट आदि जनाउँदाको रूप। (उदा.-धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)