करपात्री

वि. [सं.]

  1. भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति)।
  2. भारतीय साधुसन्तहरूको एक सम्प्रदाय वा त्यसको अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)