करपाद
ना. [सं.]
- वास्तुकला वा मूर्तिकलामा प्रचलन हुने छ मात्रा वा छ अङ्गुल बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)