करवीर

ना. [सं.]

  1. सुइरे पात हुने, पहेँलो रङको फूल फुल्ने र हाडेबदामका जत्रा दानाभित्र झन्डै आरुका झैँ खबटा हुने फल लाग्ने ठिक्क आकारको वृक्ष वा त्यसको फूल।
  2. झन्डै वज्रदन्तीको जत्रो बोट हुने र त्यसरी नै झाँगिने सेतो अथवा रातो फूल फुल्ने एक वृक्ष वा त्यसको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)