करवीर

ना. [सं. करवीर = चिहान वा मसानघाट]

  1. नेपाली लौकिक अनुश्रुतिअनुसारको एक प्रसिद्ध मसान; काठमाडौँको विष्णुमती र भद्रमतीको दोभानमा रहेको प्रसिद्ध मसानघाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)