कर शाखा
ना. [सं.]
- अर्थ मन्त्रालयको मातहत रहेको करको असुलउपर गर्ने मुख्य कार्यालयभन्दा तल्लो तहको शाखा कार्यालय (जिल्लास्तरीय वा अञ्चलस्तरीय)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)