करेसाबारी
ना. [करेसो+बारी]
- घरले चर्चेको तर घर र आँगनले ओगटेर बाँकी रहेको, घरका दायाँबायाँ र पछिल्तिरको तरकारी खेती गर्ने बारी; घरका वरिपरिको तरकारी खेती गर्ने जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [करेसो+बारी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)