करौँत

ना. [हि. करौत, सं. कर्तनी]

  1. काठ चिर्ने काम गरिने, चौकोसमा जडिएको, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो आरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)