करौँती

ना.

  1. रेटेर काठ आदि चिर्ने एकापट्टि मुठ जडिएको एक किसिमको दाँतीदार फलामे हतियार; सानो खालको आरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)