कर्जा

ना. [अ. कर्ज]

  1. निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम; रिन; ऋण; सापट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)