कर्जा सुरक्षण

ना.

  1. कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो; ऋणका रूपमा प्राप्त चलअचल सम्पत्ति हिनामिना हुन नदिने प्रबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)