कर्जा सुरक्षण नियम

ना.

  1. ऋण वा धितोको सुरक्षाका लागि सम्बन्धित वित्तीय निकायबाट तर्जुमा गरिएको नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)